“शारीरिक दुर्वलतामा हाम्रो आत्मियता” नारालाई आत्मसात गर्दै लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखरा–१३, विजयपुर, डिहि गाउँ निवासी अत्यन्तै बिपन्न परिवारका शारीरिक रmपले पूर्ण अशक्त दाजुभाइ क्षेत्र बहादुर नेपाली वर्ष ३१ र शिव कुमार नेपाली वर्ष २६को निवासमा क्लवका अध्यक्ष ला.संजय बस्नेतको अध्यक्षतामा कार्यक्रम गरि परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरियो । कार्यक्रमका प्रमुख अतिथि क्लवका अभिभावक ला. कृष्ण आचार्यले ती महान दिदी सीता कुमारी नेपाली जसले आफ्ना सम्पूर्ण रहरहरु त्यागेर विगत ३१ वर्ष देखि आफ्ना अशक्त भाइहरुलाई गरेको रेखदेख र ला
यन्स क्लव अफ पोखरा फेवा फुलबारीको यो मानवीय कार्यलाई मुक्त कण्ठले प्रशंसा गर्नुभयो। कार्यक्रमको सञ्चालन क्लवका तृतीय उपाध्यक्ष ला.कुन्दन पौडेलले गरेको जानकारी कल्वका जनसम्पर्क अधिकृत ला. ईश्वर खड्काले जानकारी दिए ।
No comments:
Post a Comment